February 20, 2021
काठमाडौँ: पश्चिम वायुको प्रभावले आज उच्चपहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भू-भागमा अहिले आंशिक...
Read More
February 13, 2021
काठमाडौँ: हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्का अनुसार अहिले (शनिबार बिहान) सुदूरपश्चिम, कर्णाली र...
Read More
February 7, 2021
काठमाडौँ: पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले मुलुकका विभिन्न भागमा भएको वर्षा र हिमपातपछि मुलुकभरको तापक्रममा गिरावट आएको छ । तापक्रम...
Read More
February 6, 2021
काठमाडौँ: काठमाडौँ उपत्यकाको फुल्चोकी र चन्द्रागिरी डाँडामा हिमपात भएको छ । देशभर हिजो (शुक्रवार)बाट धुम्मिएको मौसमका कारण आज (शनिबार)...
Read More
February 6, 2021
काठमाडौँ: पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अहिले (शनिबार बिहान) देशैभर मौसम बदली (आंशिकदेखि सामान्यसम्म) भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...
Read More
January 24, 2021
काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले हाल देशमा पश्चिमी...
Read More
January 23, 2021
काठमाडौँ: उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको असर हटेको दुई सातापछि मुलुकभर फेरि पश्चिमी वायुको प्रभाव परेको...
Read More
January 17, 2021
काठमाडौँ: महोत्तरीसहितका मध्यपूर्वी तराईमा अचाक्ली बढेको चिसोले जनजीवन कष्टकर बन्दै गएको छ। पछिल्लो एक सातायता घाम नदेखिएर लगलगी मुटु...
Read More
January 12, 2021
काठमाडौँ: आज दिउँसोबाट तीन दिनसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव...
Read More
January 10, 2021
काठमाडौँ: दुई हप्तादेखिको मुलुकभर देखिएको पश्चिमी वायुको प्रभाव हटेको छ । पश्चिमी वायुको प्रभाव हटेसँगै मुलुकभर मौसममा उल्लेख्य बदलकी अवस्था...
Read More
January 5, 2021
काठमाडौँ: विश्वका ५० शहरमध्ये सबैभन्दा बढी वायु प्रदूषण हुनेमा काठमाडौं एक नम्बरमै पुगेको छ। सोमबारदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौँमा...
Read More
December 30, 2020
काठमाडौं: नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ बुद्धको जन्मस्थल लुम्बिनीमा ‘महासिद्ध सेन्चुरी फर युनिभर्सल पिस’ केन्द्र (MAHASIDDHA SANCTUARY...
Read More
December 30, 2020
काठमाडौँ: हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा...
Read More
December 22, 2020
काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै हाल हाल देशमा पश्चिमी...
Read More
December 18, 2020
काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका...
Read More
December 9, 2020
काठमाडौँ: दक्षिणपूर्वी अरेबियन सागर र इन्डियन सागरमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको मौसममा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
Read More
December 9, 2020
काठमाडौँ: मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल अरवियन सागरको दक्षिणपूर्वी भूभागमा र दक्षिणपुर्वी वंगालमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव...
Read More
November 27, 2020
काठमाडौँ: पश्चिमी वायुको प्रभावले देशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार...
Read More
November 19, 2020
काठमाडौँ: देशभर दिनदिनै क्रमशः तापक्रम घट्ने र जाडो बढ्ने क्रम जारी छ। मौसम पूर्वानुमान महाशाखाको तथ्यांकअनुसार आफ्नो स्टेसन भएका २...
Read More
November 16, 2020
काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना...
Read More
November 1, 2020
काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका...
Read More
October 27, 2020
काठमाडौँ: देशभर केहि दिनदेखि जाडोको महसुश गर्न थालेका छन् । मौसमविद्का अनुसार जुम्लामा तापक्रम सोमबारबाट माइनसमा झरेको छ। ...
Read More
October 16, 2020
काठमाडौँ: मुलुकका केही प्रदेशको मौसममा आंशिक बदली भएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली...
Read More
October 2, 2020
काठमाडौँ: पश्चिमतर्फका तीनवटा प्रदेशबाट मनसुन हटिसकेकाे मौसमविद्ले शुक्रबार जानकारी दिएका छन्। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान...
Read More
October 2, 2020
काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज उत्तर पश्चिम वंगालको खाडीमा न्यून चापीय...
Read More
September 30, 2020
काठमाडौं: नेपालबाट मनसुन बाहिरिन अझै एक साता लाग्ने मौसमविद्धले जनाएका छन् । मनसुन पश्चिमी भूभागबाट बाहिरिने क्रम शुरु भईसकेको...
Read More
September 29, 2020
काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले हाल भारतको पूर्वी बिहार आसपास रहेको न्यून चापीय...
Read More
September 26, 2020
काठमाडौं: केही दिनदेखि परेको लगातारको झरी आजदेखि भने कम भई मौसम खुल्दै जाने मौसमविदले जनाएका छन् । बंगालको खाडीबाट भित्रिने...
Read More
September 25, 2020
काठमाडौं:आज शुक्रवार पनि देशभर पानी पर्ने मौसमविदहरुले जनाएका छन् । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको पुर्वी भू-भागमा...
Read More
September 24, 2020
काठमाडौं : पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरै जसो क्षेत्र पुनः प्रभावित हुन पुगेको छ । ठाउँठाउँमा पहिरोका...
Read More
September 24, 2020
मकवानपुर : अविरल वर्षाका कारण भीमफेदी गाउँपालिका–९ मा पर्ने डण्डाखोला नजीकै मध्याह्न १२ बजे पहिरोे जाँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ...
Read More
September 24, 2020
काठमाडौं: स्याङ्जामा पहिरोका कारण ८ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका र कालिगण्डकी गाउँपालिकामा पहिरोको कारण ८ जनाको...
Read More
September 24, 2020
काठमाडौं: आज पनि देशका विभिन्न स्थानमा झरी पर्ने सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् । केही दिनयता जारी वर्षा शनिबारसम्म कायम...
Read More
September 20, 2020
काठमाडौँ: जल तथा मौसम विज्ञान विभागले भोलि सेप्टेम्बर २१ रातिदेखि ५ दिनसम्म ठूलो वर्षाका साथै हावाहुरीको सम्भावनासमेत रहेको भन्दै सबैलाई...
Read More
September 18, 2020
काठमाडौँ:मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार हाल...
Read More
September 17, 2020
काठमाडौँ: मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले मुलुकभरका सबै प्रदेशमा हल्का वर्षा भइरहेको छ । नेपाल बाढी सूचना केन्द्रका...
Read More
September 15, 2020
काठमाडौँ: मनसुनको न्यून चापीय रेखाको प्रभावले प्रदेश नम्बर १ का इलाम, झापा, मोरङ, सुनसरीसहितका जिल्लामा ‘अति भारी’ वर्षा भएको छ...
Read More
September 14, 2020
काठमाडौँ: मनसुनको न्यून चापीय रेखाको प्रभावले विभिन्न ४ प्रदेशमा अहिले मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार...
Read More
September 13, 2020
काठमाडौं: सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ नागपुजेमा गएराति आएको पहिरोले ७ घर बगाएको छ । पहिरोले बगाएर १६ जनालाई बेपत्ता बनाएको...
Read More
September 13, 2020
काठमाडौँ: मनसुनको न्यून चापीय रेखाको प्रभावले विभिन्न ५ प्रदेशमा अहिले मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका...
Read More
September 12, 2020
काठमाडौँ: रोल्पाको लुङ्ग्री गाउँपालिका १ पाँङ ऐपेमा पहिरोले घर पुरिँदा ओछ्यानमा सुतिरहेको अवस्थामा दुई बालकको मृत्यु भएको छ।...
Read More
September 5, 2020
बागलुङ: लघुजलविद्युत् आयोजनामा क्षति पुगेपछि ढोरपाटन नगरपालिकाको बाढीग्रस्त क्षेत्रमा विद्युत् र सञ्चार सेवा विच्छेद भएको छ । बुधबार राति भुजीखोलामा...
Read More
September 5, 2020
काठमाडौँ: मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले देशका विभिन्न ५ प्रदेशमा सामान्य वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका...
Read More
September 3, 2020
गलकोट, १८ भदौं (रासस): बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको छ...
Read More
August 23, 2020
काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनी प्रणाली कमजोर हुँदै गएकाले देशका एक/दुई स्थानमा मात्रै भारी...
Read More
August 21, 2020
राजापुर: बर्दियाको बारबर्दिया नगरपालिकामा गए राति ११ वर्षीया बालिकाको अपहरण गरी बलात्कार भएको छ । बारबर्दिया –८ भगतपुरका २१...
Read More
August 21, 2020
बनेपा: काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ३ तीनघरेमा घाँस काट्न गएका एक महिला ढिस्कोमा परी हराईरहेको प्रहरीले जनाएको छ...
Read More
August 20, 2020
काठमाडौँ: देशका विभिन्न भू-भागमा आज पनि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले प्रदेश...
Read More
August 15, 2020
काठमाडौँ: गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाइने बताउनुभएको छ ।...
Read More
August 14, 2020
चौतारा, ३० साउन(रासस): सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिराबाट बेपत्ता ३८ मध्ये ११ जनाको...
Read More
August 14, 2020
काठमाडौँ: आज (शुक्रबार) देशभर केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। बागमती, गण्डकी, ५ नम्बर र...
Read More
August 13, 2020
काठमाडौं: मनसुनी न्यून चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहेको छ । बिहीबार मौसम पूर्वानुमान महाशाखाले जारी...
Read More
August 11, 2020
काठमाडौँ: आज (मंगलबार) रातिदेखि वर्षाको मात्रा बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज...
Read More
August 9, 2020
सोलु – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका १ र २ को सीमानामा रहेको चोकर्मा हिमताल फुटेको छ। चोकर्मा हिमताल फुटेपछि सोलु खोलामा...
Read More
August 9, 2020
काठमाडौँ: मनसुनी वायु सक्रिय भएसँगै आइतबार रातिदेखि मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार...
Read More
August 8, 2020
काठमाडौँ: मनसुनको न्यून चपाीय रेखा फेरि नेपालतर्फ नजिकिँदै गरेकाले देशभर वर्षाको मात्रा बढ्दै गएको मौसमविद्ले बताएका छन्। बागमतीदेखि पश्चिम...
Read More
August 5, 2020
काठमाडौं: आज देशका अधिकांश भूभागमा समान्य बदलीसहित केहि स्थानमा मेघगर्जनसहित भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले...
Read More
August 4, 2020
काठमाडौँ: पहाडी भू-भागबाहेक आंशिक बदली बाहेक अहिले देशभरको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका...
Read More
August 3, 2020
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ को पहिरोमा पुरिएकाहरुमध्ये पाँच जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका...
Read More
August 2, 2020
सिन्धुपाल्चोक : छिमेकी मुलुक चीनस्थित न्यालमा जिल्लाको केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेको छ । त्यसप्रति सचेत रहन जिल्ला...
Read More
July 29, 2020
काठमाडौँ, १४ साउन (रासस) : काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ मा तीन घरमा पहिराले जोखिम पु¥याएपछि सुरक्षित स्थानमा सारिएको छ । ...
Read More
July 27, 2020
काठमाण्डाै: आजदेखि फेरि मौसम सक्रिय हुने मौसमविद्ले बताएका छन् । आज बेलुकादेखि ४ दिनसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्न...
Read More
July 26, 2020
काठमाडौं: सोमबारबाट फेरि मनसुन सक्रिय हुने भएको छ । मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा...
Read More
July 23, 2020
बैतडी: भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लाको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेसनले...
Read More
July 22, 2020
काठमाडौँ: सररकाले हरेक जिल्लामा विपद् पीडितको खोज तथा उद्धारका लागि न्यूनतम २५ जनाको दक्ष जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने गरी विपद्...
Read More
July 21, 2020
काठमाडौँ : दुई दिनदेखिको अविरल वर्षाका कारण उपत्यकालगायत मुलुकका अधिकांश भेगको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा बाढीपहिरो गएको...
Read More
July 20, 2020
काठमाडौंँ: कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । गागलफेदीस्थित घट्टेखोलामा खसेको पहिरोमा परेर २२ वर्षीय...
Read More
July 20, 2020
काठमाडौं: मनसुनी वायु सक्रिय रहँदा रातिदेखि मुलुकका अधिकांश स्थानमा लागातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार...
Read More
July 14, 2020
नवलपुर, ३० असार (रासस) : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने विश्वकर्मा बाबाको मन्दिर नजिक पहिरो खस्दा पूर्वपश्चिम...
Read More
July 13, 2020
तनहुँ: अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ। ऋषिङ गाउँपालिकामा...
Read More
July 13, 2020
काठमाडौं: मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम...
Read More
July 12, 2020
खोटाङ: लगातारको वर्षापछि आएको बाढीले पोल ढाल्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । उदयपुरको त्रियुगाखोलामा...
Read More
July 12, 2020
जाजरकोट: पहिरोले गाउँ नै बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान...
Read More
July 11, 2020
म्याग्दी: म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २७ जना पुगेको छ । प्रहरीका अनुसार...
Read More
July 11, 2020
चितवन: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको बताएका छन्...
Read More
July 11, 2020
म्याग्दी: म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको पहिरोमा बेपत्ताको खोजी र उद्धारमा कठिनाइ भएको छ । प्रतिकूल...
Read More
July 10, 2020
काठमाडौं: कास्कीको पोखरा, नवलपरासीको बर्दघाट तथा लम्जुङका बेसिशहर र खुदीबजार क्षेत्रमा नारायणी नदीको बाढी खतराको संकेतसम्म पुगेको छ...
Read More
July 10, 2020
विराटनगर: सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी...
Read More
July 9, 2020
मेलम्ची: (रासस) : गएरातिदेखिको अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पु¥याएकोे छ । उद्धारका लागि निस्किएको नेपाली...
Read More
July 9, 2020
काठमाडौं: आज (बिहीबार) देखि तीन दिनसम्म वर्षाको मात्रा निकै बढ्ने मौसमविद्ले अनुमान गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले ...
Read More
July 2, 2020
काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सुरक्षा सतर्कता अपनाउन अनुरोध...
Read More
July 1, 2020
काठमाडौँ: मौसम पुर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ। यसैगरी, महाशाखाले...
Read More
June 28, 2020
काठमाडौँ: शनिबार नेपाल प्रवेश गरेको सलह किरा काठमाडौं उपत्यकामा पनि देखिएको छ । शनिबार तराईका विभिन्न जिल्लामा देखिएको सलह किरा...
Read More
June 28, 2020
काठमाडौँ: हाल देशभर मनसुनी (दक्षिण–पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय...
Read More
June 26, 2020
काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेकोे छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ...
Read More
June 25, 2020
काठमाडौँ: आज (बिहीबार) पनि देशभर झरी पर्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका...
Read More
June 24, 2020
काठमाडौँ: सरकारले यसपालि मनसुनजन्य विपद्को सूचना प्रणालीलाई व्यवस्थित गर्दै ‘असरमा आधारित पूर्वसूचना प्रणाली’ अवलम्बन गरेको छ । विगतको...
Read More
June 19, 2020
काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा भारतको पूर्वी उत्तर प्रदेशको भूभागमा...
Read More
June 10, 2020
काठमाडौँ; नेपालमा हाल स्थानीय वायु, पश्चिमी वायु र बंगालको खाडिमा रहेको निम्न चापिय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान...
Read More
June 6, 2020
काठमाडौँ: काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा आज पानी पर्ने मौसमविदले बताएका छन् । भोलिबाट भने मौसममा क्रमिक सुधार हुँदै जाने...
Read More
June 5, 2020
काठमाडौँ: अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको...
Read More
May 11, 2020
काठमाडौं: आगामी तिन दिन मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागका केहि...
Read More
April 21, 2020
काठमाडौँ: स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा...
Read More
April 18, 2020
काठमाडौँ: स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभावका कारण आगामी तीन दिनसम्म मौसम बदली गराउनुका साथै देशका कतिपय भू–भागमा...
Read More
April 15, 2020
काठमाडौं: पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज मध्यान्हपछि आंशिकदेखि सामान्य बदली भई देशका अधिकाश भू–भागमा मेघगर्जन र हावाहुरीसहित...
Read More
April 10, 2020
काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको...
Read More
February 27, 2020
काठमाडौँ : पश्चिमी न्यूनचापीय वायुको प्रभावले पछिल्लो केही दिनयतादेखि प्रभावित मौसम सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले...
Read More
February 26, 2020
महोत्तरी : महोत्तरी तथा आसपासका जिल्लामा हिजो मङ्गलबार अपराह्नपछि परेको पानीले जाडो ह्वात्तै बढाएको छ । महोत्तरीका सबै भेग र...
Read More
February 17, 2020
काठमाडौं : पछिल्लो केही दिनयता वायुमण्डलको प्रदूषणले काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले...
Read More
February 9, 2020
काठमाडौँ: उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जलवायु परिवर्तनको असर नेपालमा अधिक परिरहेको बताउँदै त्यसका कारण र प्रभावका साथै जलवायु अनुकूलन...
Read More
January 31, 2020
काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान सूचना जारी गरेको छ । पूर्वानुमानका अनुसार आज (शुक्रबार) दिउँसो हल्का वर्षाको सम्भावना...
Read More
January 21, 2020
काठमाडौँ : पश्चिमी न्यूनचापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले...
Read More
January 18, 2020
पोखरा: अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र तीन नेपाली पथप्रदर्शक अहिलेसम्म सम्पर्कमा आएका छैनन् । बिहीबार र...
Read More
January 18, 2020
काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम हुँदै गएको जानकारी दिएको छ । महाशाखाले शनिबार...
Read More
December 26, 2019
मनिला, (एएफपी) : फिलिपिन्समा आएको आँधीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । चर्चित पर्यटकीय ग्रामिण क्षेत्रमा क्रिसमसकै दिन...
Read More
December 26, 2019
काठमाडौं : उपसभामुख शिवमाया तुम्बाहाङ्फेले बिहीबार राजीनामा दिने तयारी गरेकी छन्। सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन...
Read More
December 24, 2019
सिमकोट: हुम्लामा अत्यधिक चिसो बढेपछि जिल्लाका सरकारी कार्यालय प्रमुखविहीन बनेका छन् । जिल्लाका ३२ वटा सरकारी कार्यालयमध्ये हिउँद लागेसँगै २०...
Read More
December 24, 2019
सिमकोट: चिसो बढेपछि जिल्लाको उत्तरी क्षेत्रको हिल्सानाका सुनसान देखिन थालेको छ । नेपाल–चीन सीमाक्षेत्र हिल्सामा होटल तथा पसल व्यवसाय गर्दै...
Read More
December 22, 2019
सप्तरी: शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् । राजविराज नगरपालिकाले जाडो बिदा प्रयोजनका...
Read More
December 20, 2019
लहान: विगत केही दिनयता बढेको चसोबाट प्रभावित सिरहाको सुखीपुर नगरपालिका–४ कबिलासीका वृद्धवृद्धा, अपाङ्गता भएका तथा एकल महिलालाई सिरक वितरण गरिएको...
Read More
December 19, 2019
लहान: विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट सिरहाको जनजीवन कष्टकर बनेको छ । शीतलहरबाट वृद्धवृद्धा, बालबालिका र श्रमिक...
Read More
December 17, 2019
डोटी: सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडमा हिमपातका कारण अवरुद्ध भएको बाटो खोल्न नेपाली सेना लागिपरेको छ । खप्तड राष्ट्रिय निकुञ्ज...
Read More
December 17, 2019
राजापुर: बर्दियालगायत पश्चिम तराईका जिल्लामा शीतलहर शुरु भएको छ । बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ...
Read More
December 16, 2019
काठमाडौँ: पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा आज हिमपातको सम्भावना रहेको जनाइएको छ । ...
Read More
December 16, 2019
सुर्खेत: तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन् । जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार...
Read More
December 15, 2019
काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसमको पूर्वानुमानबारे सूचना जारी गरेको छ । न्युन चापीय प्रणालीको प्रभावले देशभरीको भू–भागहरुमा सामान्यदेखि पूर्ण...
Read More
December 13, 2019
कैलाली: वर्षा भएसँगै कैलाली उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा सञ्चालित सुदूरपश्चिम महोत्सव आज स्थगन गरिएको छ । महान् चाड बडादशैँ र...
Read More
December 12, 2019
सिमकोट: दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा...
Read More
December 6, 2019
काठमाडौँ: मेलम्चीबाट आएको पानी प्रशोधनका लागि सुन्दरीजलमा निर्माणाधीन दुई प्रशोधन केन्द्रमध्ये एउटा केन्द्र आगामी महिनासम्ममा सम्पन्न हुने भएको छ...
Read More
November 26, 2019
काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावको प्रभावले आज देशभरको मौसममा बदली आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
Read More
October 2, 2019
सोलुखुम्बु: यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा...
Read More
September 18, 2019
काठमाडौँ: भारतको मध्यप्रदेशस्थित उत्तर–पश्चिमी क्षेत्र र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त...
Read More
September 17, 2019
बनेपा: मौसम खराबीका कारण यहाँ अवतरण गरिएका चार हेलिकप्टर आठ घण्टापछि काठमाडौँका लागि उडेका छन् । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२...
Read More
September 17, 2019
काठमाडौँ : लगातारको वर्षाका कारण मौसम प्रतिकूल भएपछि डेढघण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण खुल्ला गरिएको छ । ‘भिजिविलिटी’...
Read More
September 17, 2019
बनेपा : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित जोरपाटी र हर्सेमा आज बिहान चार हेलिकोप्टर आकस्मिकरूपमा अवतरण गरिएका छन् । जिल्ला प्रहरी...
Read More
September 16, 2019
काठमाडौं: गुल्मी सत्यवती गाँउपालिका(३ ठूलो लुम्पेकी १३ वर्षीया धनी तरामु र १० वर्षीया सरिस्मा तरामु अविरल वर्षाका कारण आएको पहिरोमा...
Read More
September 16, 2019
काठमाडौं : तीन दिनदेखि यता मौसमले साथ नदिएपछि सोलुखुम्बुको लुक्लामा सयौं विदेशी पर्यटक अलपत्र परेका छन् । खुम्बु क्षेत्र भ्रमणमा...
Read More
September 16, 2019
सोलुखुम्बु: तीन दिनदेखि मौसम प्रतिकूल बन्दा सोलुखुम्बुको लुक्लामा सयाँै विदेशी पर्यटक अलपत्र परेका छन् । खुम्बु क्षेत्र भ्रमणमा आएर काठमाडौँ...
Read More
September 15, 2019
काठमाडौँ :मनसुन पुनः सक्रिय भएकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
Read More
September 6, 2019
काठमाडौँ: मौसम पूर्वानुमान शाखाले शुक्रबार देशभरी आंशिकदेखि सामान्य बदली रही केहि स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको...
Read More
September 1, 2019
मध्यपुरथिमि: मध्यपुरथिमि नगरपालिकाको वडा नं १ लोकन्थलीमा आज बिहान पुनःपहिरो गएको छ । पहिरोमा सडक भासिनुका साथै छ घर उच्च...
Read More
August 27, 2019
बेत्रावती : नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेका सरोज घलेलाई सोमबार विद्यालयबाट फर्कदै गर्दा खोलाले बगाएर बेपत्ता बनाएको छ । फिकुरीस्थित...
Read More
August 19, 2019
काठमाडौं : भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी जलविद्युत् आयोजनाको बेलीब्रिज बगाएपछि नदी किनारका बासिन्दा सुरक्षित स्थानमा जान थालेका छन...
Read More
August 9, 2019
काठमाडौँ: काठमाडौँको बिजेश्वरीमा गोली चलेको छ। अपराधी समाउने क्रममा शुक्रबार मध्यान्ह मुठभेड हुँदा महानगरीय अपराध महाशाखाको टोलीले चलाएको गोली लागेर...
Read More
July 30, 2019
डोल्पा : डोल्पामा निरन्तरको वर्षात्पछि आएको बाढीले सिँचाइ कुलाको बाँध बगाएको छ । बाढीले त्रिपुरासुन्दरी नगरपालिका– १ मा पर्ने...
Read More
July 30, 2019
काठमाडौँ ः मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भागभन्दा दक्षिणतिर अवस्थित रहेकाले मनसुनी गतिविधि कम सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान...
Read More
July 26, 2019
काठमाडौँ: मनसुनपछिको विपद्का कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको...
Read More
July 25, 2019
मेलम्ची: अविरल वर्षाले देशभर व्यापकरूपमा धनजनको क्षति पु¥याइरहेको बेला बाढीपहिरोबाट उच्च जोखिममा रहेको बाह्रविसे नगरपालिकाले आफ्ना सबै निकायलाई उच्च सतर्कतामा...
Read More
July 24, 2019
काठमाडौँ: मंगलबार रातिदेखि देशैभरि पानी परिरहेको छ। मनसुनको न्यून चापीय रेखा तराईनजिकै रहेकाले देशभरि वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
Read More
July 23, 2019
काठमाडौँ : जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक तत्काल मर्मतसम्भार गरी सहजरुपमा यातायात सञ्चालन गराएर कालोपत्र गर्ने काम अघि बढाउन जनप्रतिनिधि सहमत भएका...
Read More
July 23, 2019
काठमाडौं : आज र भोली कन्काई,कमला,बागमती, पूर्वी राप्ती लगायतमा बहाव उल्लेख्य बढ्न सक्ने भन्दै सरकारले सबैलाई सतर्क रहन आग्रह गेको...
Read More
July 23, 2019
राजविराज : आज बिहान सप्तरीमा मेघगर्जनसँगै वर्षासँगै परेको चट्याङ्मा परेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको सुरुङ्गा...
Read More
July 22, 2019
काठमाडौँ: देशभर फेरी मनसुनी वर्षा फेरी सक्रिय भएपछी सरकारको बाढी अनुगमन निकायले सबन्धित ठाउँका नागरिकलाई सचेत रहन आग्रह गरेको छ।...
Read More
July 21, 2019
हेटौँडा : ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको तराई तथा भित्री मधेशलाई काठमाडौँसँग जोड्ने छोटो मार्ग हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ मार्ग आज बिहानदेखि पूर्णरुपमा...
Read More
July 16, 2019
काठमाडौँ: अविरल वर्षापछि आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ७८ पुगेको छ। मङ्गलबार दिउँसोसम्म नेपाल प्रहरीले दिएको विवरण अनुसार...
Read More
July 15, 2019
धादिङ: बेनीघाट रोराङ गाउँपालिकाको वडा नम्बर २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको ह्वासिन सिमेन्ट उद्योग गएरातिको बाढीले बगाएको छ। ताल्तीस्थित...
Read More
July 14, 2019
काठमाडौं: चार दिन देखिको वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म देशभर ६० जनाले ज्यान गुमाएका छन्। प्रहरी प्रधान कार्यालयले...
Read More
July 13, 2019
काठमाडौँ: सरकारले अबिरल बर्षासँगै आएको बाढी र पहिरोमा परेका प्रभावितहरुका लागि स्थानीय सरकारमार्फत नै राहत वितरण गर्ने निर्णय गरेको छ...
Read More
July 13, 2019
काठमाडौँ: विहिबारदेखिको बर्षापछिको बितण्डाले देशभरमा शनिबार बिहान १० बजेको सरकारी तथ्याङ्क अनुसार हालसम्म २५ जनाको बाढी, पहिरो र अन्य दैवी...
Read More
July 13, 2019
बर्दिवास: पुर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिका स्थित भप्सी पुल बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरूद्ध भएको छ । बाढीले पुलको...
Read More
July 13, 2019
काठमाडौँ: विहिबारदेखी देशभरी सक्रिय मनसुनी बर्षाले बाढी र पहिरो लगेपछि र जुन धनको क्षती हुन थालेपछि सुरक्षा अंगका तीनै शक्ति...
Read More
July 12, 2019
काठमाडौँ: काठमाडौं । बिहीबार रातिदेखि मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । हालसम्म रामेछाप,...
Read More
July 12, 2019
काठमाडौं । शुक्रबार बिहानैदेखि आएको अविरल वर्षाको कारण देशको जनजीवन प्रभावित बनेको छ । मुख्यतः तराईका जिल्लाहरुसँगै काठमाडौं, सिन्धुली, पाल्पालगायतका...
Read More
July 12, 2019
काठमाडौँ: नेपालगञ्जबाट यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको विमान अवतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ । विमानस्थलका...
Read More
July 12, 2019
काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले देशका २५ जिल्लामा साताभर मेघ गर्जनसहित पानी पर्ने भविष्यवाणी गरेको छ । सक्रियता बढाउँदै गएको मनसुनले...
Read More
July 7, 2019
काभ्रेपलाञ्चोक: गाउँमा पानीको हाहाकार भएपछि तेमाल गाउँपालिका–५ सस्र्यूखर्कका बासिन्दाले रुद्री तथा क्षमापूजा गरी आज पानी मागेका छन् । उनीहरुले एक...
Read More
July 3, 2019
काठमाडौँ: अझै मनसुन सक्रिय हुन नसकेका कारण राम्रोसँग पानी पर्न नसकेको मौसमविद्ले बताएका छन्। वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठका अनुसार...
Read More
May 3, 2019
काठमाडौँ: पाँच नम्बर प्रदेशस्थित तराईका जिल्लामा आएको हावाहुरीले विभिन्न ठाउँमा क्षति पुर्याएको छ । त्यसैक्रममा चट्याङ्ग लागेर वडा सदस्यसहित २...
Read More
April 8, 2019
काठमाडौँ: बारा र पर्सामा आएको हावाहुण्डरीमा परी २९ जनाको ज्यान जानेगरी गत साता आएको हावाहुरीका विषयमा स्थलगत अध्ययन सकेर मौसमविद्को...
Read More
April 7, 2019
काठमाडौँ: नेपालको बारा, पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम राख्न विज्ञहरू बहसमा जुटेका छन् । यसरी भूमरी जसरी सोली आकारमा आएकाले...
Read More
April 6, 2019
काठमाडौं: काठमाडौं उपत्यकामा शनिबार बिहान केहीबेर मेघ गर्जनसहित वर्षा भए पनि अहिले यहाँको आकाश बादलले धुम्मिएको छ । उपत्यकासहित देशका...
Read More
April 5, 2019
काठमाडौँ: काठमाडौँलगायत मुलुकका धेरैजसो ठाउँमा शुक्रबार र शनिबार बदली हुने सम्भावना रहेको छ । पश्चिम पहाडका केही ठाउँमा शुक्रबार र...
Read More
April 4, 2019
काठमाडौँ: सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको उपचारको व्यवस्था गर्ने...
Read More
April 3, 2019
काठमाडौँ: जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार देशका पूर्वी तथा मध्य भूभागमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको...
Read More
April 2, 2019
काठमाडौं: बारा र पर्साम आइतबार आएको भूमरीसहितको भीषण हावाहुरी कस्तो प्राकृतिक विपद् हो भन्नेमा मौसमविद् नै अन्योलमा परेका छन् ।...
Read More
March 29, 2019
काठमाडौँ: पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भेगमा आगामी तीन दिनसम्म बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...
Read More
March 26, 2019
काठमाडौँ: मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का...
Read More
March 19, 2019
काठमाडौँ: पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा बदली रही पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना...
Read More
March 14, 2019
काठमाडौँ: पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाकोे सम्भावना रहेको छ । मङ्गलबारदेखि...
Read More
March 10, 2019
हुम्ला: सेर्कगार्ड गाउँपालिका–२ मा पर्ने विब्बुयाँ वनमा चिसोले ३८ भेडा बाख्रा मरेका छन् । भेडाबाख्रा पाल्दै आएका रिप गाउँका चुमा...
Read More
March 3, 2019
काठमाडौँ: पश्चिमी वायुको प्रभावले मौसममा सामान्यदेखि पूर्ण बदली भई आगामी तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...
Read More
March 3, 2019
काठमाडौँ : पश्चिमी वायुको प्रभावले मौसममा सामान्य बदली भई आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा...
Read More
February 28, 2019
सुकेटार (ताप्लेजुङ): (रासस): करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा हिउँ र...
Read More
February 28, 2019
सुकेटार: नेपाली सेनाको हेलिकप्टर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत डाइनेष्टी एयरको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव बोकी...
Read More
February 28, 2019
भक्तपुर: भक्तपुर शहरमा १२ वर्षपछि हिमपात भएको छ । भक्तपुरलगायत काठमाडौँ उपत्यकामा आज बिहानै हिमपात भएको हो । भक्तपुरको नगरकोट,...
Read More
February 28, 2019
हेटौँडा: गएरातिदेखिको अविरल वर्षाले त्रिभुवन राजपथको दामन, पालुङ र सिमभञ्ज्याङमा डेढ फिट बाक्लो हिउँ पर्नाले हेटौँडा र काठमाडौँतर्फको यातायात सेवा...
Read More
February 27, 2019
काठमाडौँ : पश्चिमी वायुको प्रभावले आज देशका अधिकाश भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । आइतबार भित्रिएको पश्चिमी वायुले...
Read More
February 24, 2019
काठमाडौँ : पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...
Read More
February 24, 2019
काठमाडौं: पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूले सरकारले आयात गरेका बस भारतमा बनेको दाबी गरे पनि प्रमाणले भने ती...
Read More
February 18, 2019
जिरी: प्रहरीले हिउँमा अलपत्र परेका झण्डै ७०० पर्यटकको कालिञ्चोकबाट उद्धार गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करीब...
Read More
February 17, 2019
काठमाडौँ: नेपाली सेनाले व्यावसायिक प्रयोजनका लागि गरेको जग्गा प्लटिङका कारण कीर्तिपुर–५ स्थित जीवन्तनगरको ढल जडान कार्य रोकिएको छ । सेनाले...
Read More
February 17, 2019
काठमाडौँ: भू–मध्य सागरको वायुको प्रभाव पटक–पटक दोहोरिँदा हिउँदे झरी अझै लम्बिने भएको छ । आज आइतबार मौसममा केही सुधार भएर...
Read More
February 9, 2019
दामन: मकवानपुरको थाहा नगरपालिकास्थित दामन तथा सिमभञ्ज्याङ क्षेत्रमा आज चर्को हिमपात भएको छ । राजधानी काठमाडौँलगायतका क्षेत्रमा तीन दिनदेखि लगातार...
Read More
February 9, 2019
हुम्ला, २५ माघ (रासस): लगातार हिमपात भएपछि जिल्लाको उत्तरी भेगमा रहेको नाम्खा गाउँपालिकाको तुम्कोटस्थित कर्णाली नदीमा पानीको बहाव घटेको छ...
Read More
February 9, 2019
काठमाडौँ: तिन दिनदेखि राजधानीमा परिरहेको हिउँदे वर्षाले उपत्यकाका केहि पहाडी क्षेत्रमा समेत हिउँ पारेको छ। काठमाडौँ वासी उपत्यकाबाट देखिएको हिउँ...
Read More
February 9, 2019
डोल्पा: कर्णाली प्रदेशअन्तर्गत पर्ने डोल्पा, जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा पुनः भएको हिमपातले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ । गत पुस...
Read More
February 4, 2019
काठमाडौँ: जलवायु परिवर्तनका कारण विश्वव्यापी रुपमा तापक्रमको वृद्धि भइरहने हो भने सन् २१०० सम्म दुई तिहाइ बढी हिमनदी पग्लिएर सकिने...
Read More
January 27, 2019
काठमाडौँ: विगत चार दिनमा फुलचोकीमा हिउँ खेल्न जाने र फुलचोकीको पदयात्रामा रमाउनेको संख्या २८ हजार पुगेको छ। राजधानीमा ९ गतेदेखि...
Read More
January 26, 2019
ठिनी: मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा...
Read More
January 25, 2019
अमरगढी: सोमबार रातिको हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्ला प्रभावित भएको छ भने तीन दिनदेखि दशरथचन्द र जयपृथ्वी राजमार्गका हिउँ सफा...
Read More
January 25, 2019
काठमाडौँ: मुलुकभर मौसम बदली हुनका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
Read More
January 23, 2019
सोलुखुम्बु: हिमपातका कारण सोलुखुम्बुसहित उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावित बनेको छ । जिल्लासहित आसपास क्षेत्रका हिमाल तथा डाँडापाखा हिउँले सेताम्मे...
Read More
January 23, 2019
खलङ्गा: जुम्लामा हिमपातसँगै बढेको चिसोले जनजीवन कष्टकार भएको छ । हिमपात र चिसोले स्थानीयको दैनिकी, लामो तथा छोटा दूरीका यातायातका...
Read More
January 23, 2019
काठमाडौँ: आगामी तीन दिन देशको मौसमी अवस्थामा बदली हुँदै सामान्यदेखि हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका...
Read More
January 23, 2019
काठमाडौँ: उपत्यका लगायत देशैभर अहिले पानी परिरहेको छ। सोमबारदेखि देशको पूर्व-पश्चिमदेखि मध्य-पहाडी इलाकासम्म मौसममा बदलि आएको छ। जसले गर्दा उच्च...
Read More
January 23, 2019
काठमाडौँ: काठमाडौँ उपत्यकाकै सबैभन्दा आग्लो डांडा फुलचोकीमा मंगलबार रातिको हल्का वर्षा अहिले बुधाबार बिहानदेखिको वर्षाले गर्दा त्यहाँ हिउँ परेको छ।...
Read More
January 22, 2019
काठमाडौँ: मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको...
Read More
January 22, 2019
अमरगढी: डडेल्धुरामा सोमबार राति परेको हिमपातले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातयात ठप्प भएको छ । दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ,...
Read More
January 22, 2019
हुम्ला: सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी...
Read More
January 17, 2019
काठमाडौँ: काठमाडौँ उपत्यकासहित देशभरको मौसम आज बदली भएको छ । पश्चिमी वायुको प्रभावले देशभरि नै मौसम बदली भएको मौसमविद् शान्ति...
Read More
January 8, 2019
मुस्ताङ: हिमाली जिल्लामा अधिक चिसोका कारण तालतलैया जम्न थालेका छन्। तालको पानी जम्ने गरी मुस्ताङमा चिसो बढेको छ। चिसोका कारण...
Read More
January 7, 2019
काठमाडौँ: काठमाडौँ उपत्यका र बाहिरका केहि आसपासमा क्षेत्रमा अहिले यस वर्षकै पहिलो हिउँदे वर्षा भइरहेको छ। यसभन्दा पहिले पनि उपत्यकाका...
Read More
December 31, 2018
काठमाडौं उपत्यकाको न्युनतम तापक्रम शून्यमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान काठमाडौं उपत्यकाको तापक्रम ०.५ डिग्री सेल्सियसमा झरेको...
Read More
December 31, 2018
काठमाडाै: जलवायु परिवर्तनको मुख्य कारक मानिने कार्बन डाइअक्साइड, मिथेन र नाइट्रस अक्साइडजस्ता हरित गृह ग्यासको मात्रा अस्वभाविकरुपमा वृद्धि भएपछि पृथ्वीको...
Read More
December 31, 2018
काठमाडौँ: वायुमण्डलका माथिल्लो भेग हुँदै तीव्र गतिमा बहने वायुको मुस्लो ‘जेटस्ट्रिम’ र जमिनको सतह भएर बहने पश्चिमी वायुको दोहोरो प्रभावले...
Read More
December 25, 2018
काठमाडौँ: राजधानी काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ...
Read More
December 17, 2018
काठमाडौँ: काठमाडौं उपत्यकामा आज जाडो ह्वात्तै बढेको छ । आज विहानको न्युनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले...
Read More
December 14, 2018
बैतडी: मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित...
Read More
December 13, 2018
हुम्ला: कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात शुरु भएको छ । उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको...
Read More
December 1, 2018
काठमाडौँ: मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आगामी तीन...
Read More
November 26, 2018
काठमाडौँ: काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आइतबार उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले...
Read More
November 24, 2018
डोल्पा: चिसो बढेसँगै डोल्पाको उत्तरी क्षेत्रका विद्यालयहरु बन्द भएका छन् । यस वर्षको शैक्षिक सत्र सकिएसँगै फोक्सुण्डो, डोल्पो बुद्ध र...
Read More
November 22, 2018
काठमाडौँ: देशको पहाडी भू–भागमा आंशिक बदली रही एक/दुई स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी...
Read More
October 29, 2018
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको चार दिवसीय औपचारिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गरेकी छिन् । राष्ट्रपति भण्डारी कतारका अमिर...
Read More
October 29, 2018
बागलुङ: पर्यटकीय जिल्ला म्याग्दी र मुस्ताङ घुम्न गएका पर्यटकले होटल खोज्दै बागलुङ आउन थालेका छन् । दशैँ तथा तिहारको समयमा...
Read More
October 25, 2018
वालिङ: असिनापानीले स्याङ्जामा दुई करोड रुपैयाँ बढीको सुन्तला नष्ट भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला...
Read More
October 14, 2018
म्याग्दी: धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको चार दिनपछि आइतबार बिहान शव भेटिएको...
Read More
October 7, 2018
काठमाडौँ: बर्खायाममा सक्रिय हुने मनसुन नेपालबाट शुक्रबारदेखि बाहिरिएसँगै चिसो बढ्ने क्रम शुरु भएको छ । मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र...
Read More
September 20, 2018
म्याग्दी: बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट खण्डको अवरुद्ध सडक एक हप्तापछि खुलेको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले रघुगङ्गाले कटान...
Read More
September 12, 2018
रत्ननगर: अविरल वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । पहिरो खसेर मङ्गलबार बिहानदेखि अवरुद्ध...
Read More
September 8, 2018
काठमाडौँ: गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कंदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव आइतबार बिहान काठमाडौँ ल्याइने...
Read More
September 8, 2018
काठमाडौं: गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय नुवाकोटले...
Read More
August 27, 2018
रसुवा: गोसाईँकुण्ड जाँदा लेक लागेर बिरामी परेका आठ यात्रुलाई नेपाली सेनाले बोकेर उद्धार गरेको छ । गोसार्इँकुण्ड क्षेत्र विकास समितिका...
Read More
August 25, 2018
नुवाकोट: पासाङल्हामु राजमार्गको ककनी गाउँपालिका–४ चौतीसकिलो भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको छ । शुक्रबार राति गएको पहिराले सयौँ...
Read More
August 19, 2018
नुवाकोट: बाढीले गए राति पुल भत्काएपछि गोसाइँकुण्ड जाने तीर्थयात्री प्रभावित भएका छन् । पासाङल्हामु राजमार्गमा पर्ने त्रिशूली–बेत्रावती खण्डको विदुर नगरपालिका–१...
Read More
August 15, 2018
रसुवा: तिब्बतस्थित मानसरोवर कैलाश गएका दुई भारतीय तीर्थयात्रीको चिनियाँ भूभागमा लेक लागी मृत्यु भएको छ । सीमा प्रहरी चौकीका प्रहरी...
Read More
August 13, 2018
सिन्धुली : कमला नदीको बढ्दो जलस्तरसँगै किनारका बस्ती जोखिममा परेका छन् । नदीको बढ्दो जलस्तरसँगै तल्लो क्षेत्र सिरहा र धनुषामा...
Read More
August 11, 2018
काठमाडौँ :पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै त्यहाँका वासीन्दालाई सतर्क रहन आग्रह गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले...
Read More
August 7, 2018
काठमाडौँ :निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले हवाई उड्डयन मौसमी सूचना प्रणाली जडान गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै...
Read More
August 7, 2018
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मंगलबार जल तथा मौसम विज्ञान विभागको अवलोकन भ्रमण गरेका छन् । जलवायु...
Read More
August 6, 2018
चितवन: निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको...
Read More
August 5, 2018
जाजरकोट: जाजरकोट भेरी नगरपालिका–३ ठाँटीबजारदेखि पानी नाउँला जाने सडकमा आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् । सदरमुकामको मुख्यबजार...
Read More
August 5, 2018
भक्तपुर: शनिबार रातभरीको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी भक्तपुरका राधेराधे लगाएत स्थानका बस्तीमा बाढी फेरी पसेको छ । राधेराधे...
Read More
August 4, 2018
रत्ननगर:चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा फेरी नारायणगढ–¬मुग्लिन सडकखण्ड अवरुद्ध हुन पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ६...
Read More
August 1, 2018
वीरगञ्ज: बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन ओछ्याउने काम वर्षाका कारण प्रभावित भएको छ । नेपालको...
Read More
July 19, 2018
काठमाडौँ : आगामी तीन दिनसम्म देशका मध्य तथा पश्चिमी भेगका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
Read More
July 15, 2018
इनरुवा: पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको ५२ वटा ढोकामध्ये...
Read More
July 14, 2018
काठमाडौँ: देशभर वर्षा भएसंगै तरकारीको उत्पादन कम हुँदा काठमाडौँमा तरकारीको आपूर्ति घटेको छ । पछिल्लो एक हप्तामा कालिमाटी फलफुल तथा...
Read More
July 14, 2018
जाजरकोट: जाजरकोटको नलगाड नगरपालिका–८ कायखेतस्थित सयौँ रोपनीमा लगाएको धानबाली नष्ट भएको छ । आज बिहान आएको पहिरोले धानसहितको खेत पुर्दा...
Read More
July 14, 2018
काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले बूढानीलकण्ठ आसपासमा ठूलो वर्षा भइरहेको र विष्णुमती नदीमा समेत बहाव बढ्ने सम्भावना भएको...
Read More
July 12, 2018
काठमाडौँ: अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको चारैवटा नगरपालिका क्षेत्रमा हालसम्म तीन जनाको ज्यान गएको छ भने करोडौंको...
Read More
July 12, 2018
काठमाडौँ: अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको चारैवटा नगरपालिका क्षेत्रमा खासै मानवीय क्षेती नगराए पनि करोडौंको धनमालमा क्षेती...
Read More
July 10, 2018
टोकियो: जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण मङ्गलबार बिहानसम्ममा १६५ जनाको मृत्यु भएको छ । जापान सरकारका...
Read More
July 9, 2018
टोकियो: जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण सोमबार बिहानसम्ममा १०० जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका...
Read More
July 8, 2018
काठमाडौँ: मौसमविदहरुका अनुसार गएराति देखि भइरहेकाे वर्षा अवको तीन दिनसम्म जारी रहने जनाएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका...
Read More
July 8, 2018
टोकियो, जापान: (एएफपी): जापानका पश्चिमी क्षेत्रका विभिन्न इलाकामा परेको अविरल वर्षाका कारण कम्तीमा ३० जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि...
Read More
July 5, 2018
फलेवास: गएरातिदेखि परेको अविरल वर्षाका कारण सडक माथिबाट आएको पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ । सडक खण्डअन्तर्गत पर्वतको मोदी...
Read More
July 1, 2018
काठमाडौँ: चावहिल–बौद्ध–जोरपाटी–साँखु र जोरपाटी–सुन्दरीजल मूल सडकको दुरवस्थाविरुद्ध राजनीतिक दलका नेतासहित विभिन्न पेशा तथा क्षेत्रमा आबद्ध मानिस सडकमा ओर्लिएका छन् ।...
Read More
July 1, 2018
काठमाडौँ: दुई दिनदेखि लगातार काठमाडौं उपत्यकासहित देशभर वर्षा भइरहेको छ। देशको मध्यभागमा सामान्य वर्षा तथा पूर्वी र पश्चिमी भागमा भारी...
Read More
June 28, 2018
काठमाडौँ : यस वर्षको मनसुन देशैभरि फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले एक विज्ञप्ति जारी गर्दै मनसुनको प्रभावले...
Read More
June 28, 2018
मलेखु: उत्तरी धादिङको खनियाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साइस्वाराँ र चिउरीखर्कमा गएराति पहिरो जाँदा दुई घरका पाँचजनाको ज्यान गएको छ ।...
Read More
June 27, 2018
नुवाकोट: अविरल वर्षासँगै आएको पहिरोले रसुवामा आज साँझ मालवाहक कन्टेनर र जिप बगाएको छ । पासाङ ल्ह्यामु राजमार्गको कालिकास्थान–धुन्चे सडकखण्डअन्तर्गत...
Read More
June 27, 2018
बैंकक: अविरल वर्षा र बाढीका कारण उत्तरी थाइल्याण्डको एक खोला किनारमा फसिरहेका बालबालिकालाई बुधबार पनि निकाल्न सकिएको छैन । उनीहरु...
Read More
June 27, 2018
चितवन: नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज बिहान ६ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । नारायणगढ—मुग्लिन सडकखण्डका...
Read More
June 27, 2018
रत्ननगर, चितवन: नारायणगढ–¬मुग्लिन सडक कति बेला बन्द हुन्छ र कतिबेला खुल्छ पत्तै हुन्न । घरबाट साइत गरेर हिँडेको मान्छे नारायणगढबाट...
Read More
June 26, 2018
अच्युत रेग्मी काठमाडौँ: मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल यतिखेर खाल्डैखाल्डो भएको छ । दैनिक हजारौँ स्वदेशी तथा विदेशी...
Read More
June 26, 2018
बागलुङ : भिषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४०...
Read More
June 18, 2018
रोल्पा: रोल्पाको सदरमुकाम लिवाङबाहेकका अन्य स्थानमा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । असिना पानी तथा चट्याङका कारण...
Read More
June 17, 2018
पोखरा: एति एयरलाइन्सको जहाज आज पोखरा विमान स्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौँबाट पोखरा आएको एएचयु ६८१...
Read More
June 8, 2018
बुटवल: गएरातिको वर्षाका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । बिहिबार रातिदेखि परेको अबिरल वर्षाले रुपन्देही...
Read More
June 8, 2018
बुटवल: सिद्धार्थ राजमार्गको बुटवल—पाल्पा सडक खण्ड आज बिहानै पुनः अवरुद्ध भएको छ । गएरातिदेखि परेको अबिरल वर्षाले रुपन्देही र पाल्पाको...
Read More