यस्तो रह्यो राष्ट्रपतिदेखि जनतासम्मका विजया दशमीको टिका ( फोटो फिचर)

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीमा आमाको हातबाट शितलनिवासमा शुक्रबार टीका तथा जमरा ग्रहण गर्दै । तस्वीर ः रत्न श्रेष्ठ, रासस
October 19, 2018 |Pahiloclick

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीमा आमाको हातबाट शितलनिवासमा

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीमा शितल निवासमा शुक्रबार छोरी र ज्वाइँलाई टीका लगाइदिँदै । तस्वीर ः रत्न श्रेष्ठ, रासस

राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासमा आफन्तलाई शुक्रबार विजया दशमीको टीका लगाईदिँदै । तस्वीर ः रत्न श्रेष्ठ, रासस

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीमा शितल निवासमा शुक्रबार अर्थमन्त्री डा युवराज खतिवडालाई टीका लगाईदिँदै । तस्वीर ः नवीन पौडेल रासस

भक्तपुरको च्याम्हसिंहस्थित व्रम्हायणीमा विजया दशमीका दिन शुक्रबार टाउको र हातमा दीप प्रज्वलन गर्दै भक्तजन । यसरी दीप प्रज्वलन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । तस्वी ः रत्न श्रेष्ठ, रासस


बडा दसैंको अवसरमा शुक्रबार भक्तपुरको ब्रम्हायणी शक्ति पीठमा लागेको मेलामा परम्परागत बाँसुरी बाजासहित दर्शन गर्न जाँदै स्थानीयवासी । तस्वीर ः लक्ष्मी गारु, भादगाउँ(भक्तपुर), रासस