शाही शासनकालको मुख्य शक्ति सामग्री तस्बिरमा

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार नारायणहिटी दरबार संग्रहालयमा श्रीपेच, राजदण्डलगायत महत्वपूर्ण सामग्रीको प्रदर्शनी उद्घाटनपछि अवलोकन गर्दै । साथमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत । तस्वीर ः रत्न श्रेष्ठ, रासस
October 15, 2018 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ: नेपालमा गणतन्त्र स्थापनापछि सङ्ग्रहालयका रुपमा परिणत भएको नारायणहिटी राजदरबारमा रहेको नेपालका राजाहरुले लगाउने श्रीपेच आज सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरिएको छ ।

हेरौं कस्ता छन् त राजसंस्थाले प्रयोग गरेका बहुमुल्य श्रीपेच र अन्य सामग्री