संस्कार र परम्पराले धनी नेवार समुदाय: कुमारी पुजाको त्यो अनिवार्यता (फोटोफिचर)

September 11, 2018 |Pahiloclick

काठमाडौँ: राजधानीको मुटुमा अवस्थित काठमाडौँको बसन्तपुरमा मंगलबार आयोजना गरिएको सामुहिक कुमारी पुजाका क्रममा उपस्थित नेवा समुदायका बालिकाहरु।

तस्बिर: विकास श्रेष्ठ

कार्यक्रम श्री कुमारी भक्तजन सेवा समितिले आयोजन गरेको हो । कार्यक्रममा ३७७ वालिकाहरु कुमारी पुजाका लागि उपस्थित भएको आयोजकले जनाएको छ।