लुम्ले केन्द्रबिन्दु भएर कास्कीमा बिहान भूकम्पको धक्का

June 23, 2022 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौं: कास्कीमा भूकम्प गएको छ । आज बिहान कास्कीको लुम्ले र धम्पुकोबीचमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान तीन बजेर ५६ मिनेट जाँदा ४.९ म्याग्नेच्युटको भूकम्प गएको हो ।

कास्की र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।