काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै टेलिभिजन प्रस्तोता रवि लामिछानेले भनेका छन् अव हामी पार्टी र ब्यक्तीले चिनिएको व्यक्ति नभएर देशलाई चिनेको ब्यक्ती आफ्नो पार्टीमा आउने बताएका छन् ।
लामिछानेले आज काठमाडौँको आफ्नो पार्टीको औपचारिक घोषणा गर्दै पार्टीको आधिकारिक घन्टी चुनाव चिन्ह लिएर उठ्ने घोषणा गर्दै भने भ्रष्टहरुको लागि जनाउ घन्टी हुनेछ र राम्रो काम गर्नेको लागि सुशासनको घन्टी पनि हुनेछ।
आजै लामिछानेले बसुन्धरास्थित पार्टी कार्यालयको उद्दघाटन गर्ने र पार्टीमा रहने सदस्यहरु घोषणासमेत हुने बताए।