नेप्से पुन: ५२ अंकले घट्यो

June 20, 2022 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ: नेप्से सूचक अघिल्लो बुलको हाइ विन्दुभन्दा तल झरेको छ। सोमबार नेप्से सूचक ५२ अंकभन्दा धेरैले घटेर यअघिको बुलको उच्च विन्दु १८८१ भन्दा तल झरेको हो।

सोमबार १२ः५० सम्ममा नेप्से सूचक ५३ अंकले घटेर १८८० विन्दुमा झरेको छ। यस अवधिमा करिब ८४ करोड रुपैयाँको कारोबार भएको छ।

पछिल्लो समय कर्जा सेटलमेन्टको बाध्यताले शेयर बजार लगातार दबाबमा देखिएको छ। अर्कोतर्फ बैंकको मार्जिन कलले पनि शेयर बजारलाई झनै दबाब परेको देखिन्छ।