सबै देशमा नियुक्त राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

Minister for Finance Gyanendra Bahadur Karki informs media about the decision made by the Cabinet in Sinhadarbar, Kathmandu, on Wednesday, November 22, 2017. Photo: RSS
September 21, 2021 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ: सरकारले सबै देशमा नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय भएको कानुन तथा संघीय संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।