चीनबाट आज आइपुग्दै ८ लाख डोज खोप

July 22, 2021 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ: चीनबाट विहिबार ८ लाख डोज भेरोसेल खोप ल्याइँदैछ। नेपाल वायु सेवा निगमको जहाजले खोप आज दिउँसो काठमाडौ ल्याइपुर्याउने भएको हो।

खोप लिन जहाज हिजै बेइजिङ गएको थियो।