दोश्रो पटक इतिहाँस रच्दै इटालीले १९६८ पछि पुनः जित्यो यूरो फुटबल, इंग्ल्याण्ड घरेलु मैदानमा स्तब्ध

July 12, 2021 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

 

काठमाडौँ: एक महिनादेखि जारि यूरो कप फुटबल २०२० को उपाधि इटालीले हात पारेको छ । पेनाल्टी सूट आउटमा पुगेको खेल इटालीले ३-२ ले जितले विजयी भएको हो ।

 

दोश्रो हाफमा कम ब्याक गर्दै ६७ औं मिनेटमा इटालीले गोल गरेको थियो । यता ५८ हजार दर्शकमाज घरेलु खेल मैदान (वाम्ले) मा इंग्ल्याण्डले खेलको दोश्रो मिनेटमै सले गोलको खाता खोलेका थिए । दुई टीमले आजको खेल जितिएको भएको इतिहाँस रच्ने थिए तर त्यो भाग्य भने इटालीको नाममा रह्यो ।

इटालीले १९६८ आफ्नै घरमा युगोस्लाभियालाई २-० ले हराउंदै  यूरो जितेको थियो । इटाली विश्वकप फुटबल भने ४ पटक जितिसकेको छ । यो वर्षको यूरो कप ११ देशहरुमा भएको थियो ।