पहिलो सुपरलिग फुटबलको उपाधि काठमाडौँ रेजर्सलाई, धनगडी ०-१ ले पराजित

May 15, 2021 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ:
पहिलो नेपाल सुपर लिग फुटबल खेलको उपाधी काठमाडौँ रेजर्सले आफ्नो पोल्टामा पारेको छ । आज भएको फाइनल खेलमा उसले धनगडी फुटबल क्लबलाई १-० गोल अन्तरले हराएको हो।

काठमाडौँको जितको लागि अफ्रिकन खेलाडी तथा खेलकै बढी गोल गर्ने क्यामरुन खेलाडी मेसुकेले गरेका थिए। उनले आफ्नो ९ खेलमा ८ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीमा रहे।

सम्बन्धित शीर्षकहरु


Warning: count(): Parameter must be an array or an object that implements Countable in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 100

Notice: Trying to get property 'slug' of non-object in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 101

Warning: count(): Parameter must be an array or an object that implements Countable in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 100