एमालेको रोग जसपामा सर्दै, ठाकुरको दावी- कार्यकारिणी समिति बैठक डाकिएको छैन

May 15, 2021 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ: जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टी केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको बताउनुभएको छ ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र महतो समूहले आज कार्यकारिणी समितिको बैठक बोलाएकामा असन्तुष्टि जनाउँदै अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गर्दै जसपाको कुनैपनि बैठक नडाकिएको स्पष्ट पार्नुभएको हो ।

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक नडाकिएको र त्यस्तो कुनै जानकारी नआएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यता अध्यक्ष यादव र सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई समूहले पार्टीको कार्यकारिणी समितिको बैठक बोलाइएको जिकिर गरेको छ ।

सम्बन्धित शीर्षकहरु


Warning: count(): Parameter must be an array or an object that implements Countable in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 100

Notice: Trying to get property 'slug' of non-object in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 101

Warning: count(): Parameter must be an array or an object that implements Countable in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 100