लकडाउन अन्त्यदेखि ट्रेकिङ ब्यवसायसम्म खोल्ने मन्त्रिपरिषद बैठकको २६ निर्णय हेर्नुहोस्

July 21, 2020 |Pahiloclick

काठमाडौं:  सरकारले करिब ४ महिनाअघि लगाएको लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । साउन ५ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । बैठकले यो लगायत अन्य २६ वटा निर्णय गरेको छ ।