केही नदीमा आज बहाव बढ्ने खतरा

July 23, 2019 |Pahiloclick

काठमाडौं : आज र भोली कन्काई,कमला,बागमती, पूर्वी राप्ती लगायतमा बहाव उल्लेख्य बढ्न सक्ने भन्दै सरकारले सबैलाई सतर्क रहन आग्रह गेको छ ।

 

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सन्चालन केन्द«ले केही शाखा नदीमा बहाव खतरा तह सम्म पुग्न सक्ने उल्लेख गरेको छ ।

 

प्रदेश १,२,३ र ५ का तराई र पहाडका केही साना नदीमा आकस्मिक बाढीको संभावना रहेकाले तटिय क्षेत्रमा सतर्क रहन केन्द«ले अनुरोध गरेको छ ।