निर्णय गरेको केहि घन्टा नवित्दै गाडीभाडा बढाउने निर्णय फिर्ता

June 13, 2019 |Pahiloclick

काठमाडौँ: सरकारले सार्वजनिक यातायातको भाडा बढाएको केहि घन्टा नवित्दै निर्णय फिर्ता लिएको छ । सरकारले सार्वजनिक यातायातको भाडा असार एक गतेदेखि लागूहुने गरे १२ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको थियो ।

 

बजेट पारित नहुँदै भाडा बढाउँदा सरकारको तीव्र आलोचना हुने भन्दै भाडा वृद्धिको निर्णय तत्काल स्थगन गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको स्रोतको दाबी छ ।