त्रिभुवन विमानस्थलमा फेरि समातियो ६ किलो सुन, पाँच भारतीय नागरिक पक्राउ

April 4, 2019 |Pahiloclick

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो सुनसहित पाँच जना भारतीय नागरिक पक्राउ परेका छन्। हाल उनीहरुको परिचय खुलाइएको छैन ।

थाइ एयरवेजबाट आएका ती नागरिकबाट ६ किलो भन्दा बढी सुन बरामद भएको प्रहरीले जानकारी दिएको छ ।‘थाइ एयरवेजबाट आएका पाँच जना भारतीयबाट ६ किलो सुन बरामद भएको छ। उनीहरुको बारेमा अनुसन्धान भइरहेको प्रहरीले भनाइ छ ।’