२४ घण्टा जागै बसी हनुमन्तेको बितन्डा सहेका ती भक्तपुरबासीका दु:ख हेर्नुहोस यी १४ तस्बिरमा

July 12, 2018 |Pahiloclick

काठमाडौँ: अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको चारैवटा नगरपालिका क्षेत्रमा हालसम्म तीन जनाको ज्यान गएको छ भने करोडौंको धनमालमा क्षेती पुर्याएको छ ।

हेर्नुहोस १४ तस्बिरमा बाढीले भक्तपुर र काभ्रेवासी दिएको दु:ख ।

तस्बिर: रासस