राजधानीका नगरकोट, शिवपुरी-नागार्जुन, फुलचोकी र चन्द्रागिरीमा पर्यो यसरी हिउँ

तस्बिर: उमेश ओझा
February 9, 2019 |Pahiloclick

काठमाडौँ: तिन दिनदेखि राजधानीमा परिरहेको हिउँदे वर्षाले उपत्यकाका केहि पहाडी क्षेत्रमा समेत हिउँ पारेको छ।

काठमाडौँ वासी उपत्यकाबाट देखिएको हिउँ हेर्न लालाहित देखिन्थे भने आधिकांश मानिष आ-आफ्ना कौसी र सडकबाट हिउँ हेर्न तम्सिएका थिए। हामीले केही तस्बिरहरु सामाजिक संजाल प्रयोगकर्ता उमेश ओझा र सुशील मैनालीका फेसबुकबाट लिएका हौँ।

काठमाडौँको शिवपुरी-नागार्जुन क्षेत्रमा परेको हिउँ